जेसीज सप्ताहमा मोटरसाइकल ढिलो चलाउनेदेखि स्वस्थ बच्चा प्रतिस्पर्धासम्म
बागलुङ, १८ भदौ बागलुङ जेसीजको आयोजनामा बुधबारदेखि जेसीज सप्ताह सुरू भएको छ । सप्ताहको प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरूङले औपचारिक समारोहबीच शुभारम्भ गरेका थिए । विधिको शासनमा जोड दिएका उनले देशबाट भइरहेको युवा पलायनप्रति भने चिन्ता व्यक्त गरे । उनले नयाँ पुस्तालाई असल व्यवहार र संस्कारसहितको नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिए । जेसीजले समाजमा योगदान […]