जिल्ला साइक्लिङ संघ बागलुङको अध्यक्षमा शाही
बागलुङ, ४ असोज जिल्ला साइक्लिङ संघ बागलुङको अध्यक्षमा केवी शाही चयन हुनुभएको छ । २०८३–२०८६ का लागि नवगठित कार्यसमितिको उपाध्यक्षमा दलबहादुर थापा, सचिवमा सुभाष खड्का र कोषाध्यक्षमा गोपाल विक चयन भएका छन् । समितिका सदस्यहरूमा निर्मल जिसी, जोहन राजभण्डारी र सुलभ श्रीष रहनुभएको छ । निशान खड्कालाई निवर्तमान अध्यक्ष तथा राजेश बास्कोटालाई सल्लाहकारको जिम्मेवारी दिइएको […]