छोरीलाई जबर्जस्ती करणी गर्ने बुबा पक्राउ
बागलुङ, ११ भदौ आफ्नै १४ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बागलुङका एक पुरूषलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार पक्राउ परेका ४८ वर्षीय पुरूषलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ती पुरूषले आफ्नै छोरीलाई पटकपटक जबर्जस्ती करणी गर्ने गरेको सूचनामा आधारमा पक्राउ गरिएको प्रहरी नायब […]