घान्द्रुकलाई एक फन्को
पोखरा, २७ वैशाख गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घाम । चराचुरुङ्गीको चिरबिर । वनपाखा–देउराली । उकाली–ओराली । यसैगरी गुज्रिन्छ, घान्द्रुकको चक्रीय पदमार्ग । पर्यटकीय घान्दु्रक गाउँलाई एक फन्को मार्दा पदयात्रीहरु बिछट्टै अनुभव गर्छन् । डेढ–दुई घण्टाको हिँडाइमा प्रकृतिमय घान्द्रुकको आनन्द बटुल्छन् । देशविदेशका पर्यटकको मनप्रिय गन्तव्य घान्द्रुकमा नयाँ आकर्षण थप्न र […]