‘जेनजी’ आन्दोलनका घाइतेलाई भैपरी खर्च दिइने
पोखरा, २६ असोज गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका कास्कीका ९२ जनाले घाइते परिचयपत्रसहित भैरपरी खर्च पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त घाइतेहरुको सूची बमोजिम कास्कीमा स्थायी ठेगाना भएका घाइतेहरुलाई आइतबारदेखि परिचयपत्र वितरण गरिने भएको हो । परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि […]