गण्डकीका नौ जिल्लामा फैलियो डेङ्गी
पोखरा, ३० साउन यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । गत मङ्गलबारसम्ममा आठ सय ३९ जनामा सङ्क्रमण पुष्टी भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । सबैभन्दा बढी बागलुङमा तीन सय ६६, कास्कीमा दुई सय २२, गोरखामा ९९, तनहुँ ६४, म्याग्दी ३३, पर्वत २१, लमजुङ १७, स्याङ्जा १३ र नवलपुरमा चार […]