गण्डकीमा १८ लाख बढी, बागलुङमा एक लाख ९३ हजार मतदाता कायम
बागलुङ, १५ पुस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार पाँच सय ७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता संख्या जम्मा सात हजार छ । स्याङ्जामा […]