एमाले बागलुङले भन्यो : जेनजीका जायज मुद्दामा हाम्रो ऐक्यबद्धता छ
बागलुङ, २ असोज भ्रष्टचारको अन्त्य र सुशासनका पक्षमा जेनजी पुस्ताले उठाएको माग र मुद्दामा नेकपा (एमाले) बागलुङले ऐक्यबद्धता जनाएको छ । आज जिल्ला पार्टी कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले एमाले जेनजी पुस्ताको साथमा रहेको बताए । “जेनजीले गरेको भ्रष्टचारविरोधी आन्दोलनमा हाम्रो समर्थन छ, जेनजी पुस्ताको माग राज्यले पहिले नै सम्बोधन […]