नेपाली कम्युनिष्ट पार्टी बागलुङको एकता सन्देश सभा शनिबार
बागलुङ, २६ मङ्सिर नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी, बागलुङको एकता सन्देश सभा शनिबार सदरमुकाम बागलुङ बजारमा आयोजना हुने भएको छ । पार्टी पङ्क्ति र जनस्तरमा एकताको सन्देश प्रवाहका लागि सभा गर्न लागिएको नेकपा बागलुङले जनाएको छ । एकता सन्देश सभालाई उक्त पार्टीका नेता पम्फा […]