बागलुङमा एक सय १५ नाल अवैध भरुवा बन्दुक बरामद
बागलुङ, २१ माघ प्रहरीले बागलुङका विभिन्न स्थानबाट एक सय १५ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नियन्त्रणमा लिइएका भरुवा बन्दुक सार्वजनिक गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले गत ४५ दिनमा सो संख्यामा अवैध हतियार बरामद गरिएको बताए । इलाका प्रहरी कार्यालय, बुर्तिबाङ अन्तर्गत […]