‘बादलमुनि बागलुङ’को गृह विमोचन
बागलुङ, २८ मङ्सिर लेखक भीम न्यौपानेद्वारा लिखित पुस्तक ‘बादलमुनि बागलुङ’को गृह विमोचन गरिएको छ । गत शुक्रबार काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित अमृतपानी आधारभूत विद्यालयमा आयोजित समारोहमा प्रमुख अतिथि एवं पूर्वशिक्षक शिवलाल कँडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठानेश्वर कँडेल, प्रधानाध्यापक टीकाराम कँडेल, पुस्तकका लेखक भीम न्यौपानेलगायतले संयुक्त रुपमा विमोचन गरे । प्रमुख अतिथि कँडेलले लेखक न्यौपानेले आफ्नो […]