‘अपरेशन ३६५’मा आठ सय ८२ वटा मोटरसाइकल कारबाहीमा
पोखरा, १८ असोज स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले गत वर्ष असोजदेखि सुरू गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म यस्ता आठ सय ८२ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । यस अवधिमा ३६ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार मात्र स्वरूप परिवर्तन गरिएका र […]