टेलिकमको वार्षिकोत्सवमा क्लिक-सेयर-विन प्रतियोगिता
बागलुङ, ४ माघ नेपाल टेलिकमले आफ्नो २२ औँ वार्षिकोत्सवका अवसरमा क्लिक-सेयर-विन प्रतियोगिता संचालन गरेको छ । आइतबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर टेलिकमले प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल टेलिकमको प्राङ्गणमा राखिएको फोटो फ्रेममा फोटो खिचेर आफ्नो फेसबुक, टिकटकमा ह्रयासट्याग २२ एनटी एनिवर्सरी लेखेर पोष्ट गरेपछि नाम र फोन नम्बरका आधारमा टोकन नम्बर प्राप्त […]