चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ३९ लाखको कारोबार
बागलुङ, १९ कात्तिक चाडपर्वलाई लक्षित गरी बागलुङमा संचालनमा ल्याइएको सुपथ मूल्य पसलमा रु. ३९ लाख ७१ हजार बराबरको कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लि.बागलुङले गत भदौ ३१ गतेदेखि कात्तिक १० गते सम्म सुपथ मूल्य पसल संचालनमा ल्याएको थियो । सुपथ मूल्य पसलमा चिनी, नुन, खानेतेल, चामल, आटा, मैदा, बिस्कुट लगायत सामग्रीमा उपभोक्ताले सहुलियत […]