पोखरामा फोहरको अल्पकालीन व्यवस्थापनका लागि ठाउँको खोजी
पोखरा, २ फागुन पर्यटकीय राजधानी पोखरामा एक महिनादेखि नियमित रुपमा फोहर उठ्न सकेको छैन । सडकछेउ र चोकमा फोहर थुप्रिन थालेपछि पोखरा महानगरपालिकाले अल्पकालीन व्यवस्थापनका लागि ठाउँको खोजी गरिरहेको छ । पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि समयमा फोहर उठ्न नसकेको हो । महानगर प्रमुख धनराज आचार्यले एक÷दुई दिनभित्रैमा फोहर नियमित रुपमा उठाइने […]