गण्डकीमा निर्वाचन सुरक्षार्थ सात हजार बढी प्रहरी परिचालन हुने
पोखरा, २४ माघ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार एक सय ४० प्रहरी परिचालन गरिने भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा एक सय ६३, लमजुङमा छ सय छ र कास्कीमा नौ सय ५७ प्रहरी परिचालन हुनेछन् । यस्तै तनहुँमा […]