नेपाली सेनाद्वारा रक्षा संवाददातालाई अभिमुखीकरण तालिम
– थम्मन थापा पोखरा, १५ माघ नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर, पोखराले पत्रकारहरुका लागि आयोजना गरेको ४ दिने रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । माघ १२ गतेदेखि पश्चिम पृतना हेडक्वाटर्स पोखरामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी भोलानाथ थापाले […]