‘जेन्जी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
पोखरा, ४ वैशाख गत भदौ २४ गतेको ‘जेन्जी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी बिहीबार कास्की कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रौतहटको डुमडिया […]