सार्वजनिकस्थलमा भीडभाड गरेर फागु खेल्न नपाइने
पोखरा, १६ फागुन प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि सार्वजनिकस्थलमा भीडभाड हुने गरी खेल्न नपाइने भएको छ । निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिक भीड जम्मा हुने गरी कुनैपनि मेला, सांगीतिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रुपमा सूचित गरेको हो । कार्यालयले शुक्रबार जारी गरेको सूचनामा फागु पर्वलाई […]