बाल मृत्युदर गण्डकीमा सबैभन्दा कम
पोखरा, २७ माघ अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा बाल मृत्युदर सबैभन्दा कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१÷०८२ को प्रतिवेदन अनुसार यस प्रदेशमा पाँच वर्षमुनिका बालबालिकाको बाल मृत्युदर प्रति हजार जन्ममा २० जना रहेको देखिएको हो । उक्त सर्वेक्षणको नजिता अनुसार सबैभन्दा बढी सुदूरपश्चिममा प्रति हजार जन्ममा […]