बागलुङमा तेस्रो आदर्श कप फुटबल हुँदै
बागलुङ, १५ जेठ तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता यही जेठ १८ देखि २४ गतेसम्म बाङ्गेचौर खेलमैदानमा सञ्चालन हुने भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस क्लबको आयोजना हुने प्रतियोगिताको पुरुषतर्फ १९ र महिलातर्फ आठ टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए । प्रतियोगितामा बागलुङ नगरपालिकाभित्रका विद्यालयका खेलाडी टिमको सहभागिता […]