दुर्गेशको ‘नाच नाच भाइ नाच’ सार्वजनिक
बागलुङ, ११ माघ गायक दुर्गेश थापाको नयाँ गीत ‘नाच नाच भाइ नाच’ शनिबार साँझ युट्युबमा सार्वजनिक भएको छ । आफ्नो र छोरा दक्षितको जन्मदिन पारेर थापाले उक्त गीत ल्याएका हुन् । दुर्गेशको शब्द तथा संगीत रहेको गीतमा उनीसहित राजेशपायल राई, वर्षा इटानी र भ्योमाको स्वर छ । भिडियोमा दुर्गेशसहित सुरजसिंह ठकुरी, इभा गिरी, रोशन अधिकारी, […]