ढोरपाटनमा शुक्रबारदेखि दादुराविरुद्धको खोप अभियान संचालन गरिने
बागलुङ, २७ फागुन ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि उक्त रोगविरूद्धको खोप अभियान संचालन गरिने भएको छ ।नगरपालिका भित्रका १० देखि १९ वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई यही फागुन २९ गतेदेखि चैत १ गतेसम्म खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालै उक्त […]