जुनाले पाइन् ७० वर्षमा नागरिकता
बागलुङ, २२ असार बागलुङ नगरपालिका–८ सिगानाकी जुना परियारले ७० वर्षमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ। विवाहपछि श्रीमान् रोजगारीका लागि भारत गएर घर नफर्किएको र नागरिकता नबनाइदिएका कारण उहाँ झण्डै सात दशकसम्म नागरिकताविहीन जीवन बिताउन बाध्य हुनुभएको हो। जुनाका अनुसार विवाहपछि श्रीमान् रोजगारीका लागि भारत जानुभएको थियो । दोस्रो विवाह गरेर घर नफर्किएपछि उहाँको नागरिकता बनाउने […]