पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा ६० प्रतिशत भौतिक प्रगति
पोखरा, १४ कात्तिक निर्माणाधीन पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ५९.७६ प्रतिशत पुगेको छ । चालु आवभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडकको वित्तिय प्रगति ४७.८० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । कुल ३८.८८ किमि दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर […]