‘हेम–चन्द्र स्मृति पत्रकारिता पुरस्कार’ पन्तलाई
बागलुङ, २० भदौ नेपाल पत्रकार महासंघ बागलुङ शाखामा स्थापित हेम–चन्द्र स्मृति पत्रकारिता पुरस्कार धौलागिरी जागरण दैनिकका सम्पादक सिर्जना पन्तलाई प्रदान गरिएको छ। अधिवक्ता मन्दिरा शर्मा र राम शर्माले आफ्नी आमा हेमकुमारी शर्मा र बुबा चन्द्रदत्त शर्माको स्मृतिमा महासंघमा स्थापना गरेको पुरस्कार कोषबाट शनिबार आयोजित कार्यक्रममा पन्तलाई पुरस्कृत गरिएको हो । पन्त नेपाल पत्रकार महासंघ बागलुङ […]