हेमजा आलु महोत्सवको तयारी तीव्र
बागलुङ, २१ चैत्र यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने १४औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिबार महोत्सव मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा तयारी विशेष भेला सम्पन्न गरेको हो। भेलामा मूल आयोजक समिति तथा उपसमितिका संयोजक, सदस्यहरू, सरोकारवाला निकायका प्रतिनिधि र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति […]