हरेलो पर्व जोगाउन मेला
बागलुङ, ३ भदौ बागलुङ नगरपालिका -१२ स्थित भैरवस्थान मन्दिरमा मंगलबार हरेलो मेलाको आयोजना गरियो । बर्सेनि भदौको पहिलो मंगलबार त्यस क्षेत्रमा हरेलो मनाउने चलन छ । कालभैरवको विशेष पूजाआजासहित विधिपूर्वक हरेलो पर्व मनाइएको हो । खेतीबाली लगाइसकेपछि रोगकिरा नलागोस्, बाली सप्रियोस् भनेर हरेलोमा प्रकृति पूजा गर्ने गरिन्छ । घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा […]