स्वस्थ जीवनशैली र मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकण सम्पन्न
बागलुङ, १७ असार मानसिक स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास तथा आयुर्वेदिक उपचार पद्धतिप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठेखोला गाउँपालिका–५, बिहुँमा मानसिक स्वास्थ्य सचेतना, पैरवी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ र धौलागिरी आयुर्वेद अस्पताल, बागलुङको संयुक्त आयोजना तथा काठेखोला गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रम बिहुँगुट आधारभूत स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष यमनाथ […]