बागलुङमा सुपथ मुल्य पसल संचालन
बागलुङ, ३१ भदौ दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालनमा ल्याइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लि। बागलुङले मंगलबारदेखि सस्तो पसल संचालनमा ल्याएको साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । कार्यलयले हरेक वर्ष नागरिकलाई सहुलियतका लागि सुपथ मुल्य पसल सञ्चालनमा ल्याउने गरेको छ । बानपा –४ उपल्लाचौरमा […]