गलकोटको मल्ममा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
बागलुङ, ६ पुस जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा शनिबार विभिन्न सरकारी निकायले प्रदान गर्ने सार्वजनिक सेवाका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, धवलागिरि प्रादेशिक अस्पताल र बागलुङ नगरपालिकाको अल्पकालीन महिला सेवा केन्द्रको समन्वयमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा अल्पकालीन महिला सेवा केन्द्र बागलुङकी रचना […]