गलकोट समाज जापानद्वारा साङ्गीतिक श्रृङ्खला २०२६ आयोजना
टोकियो (जापान), ८ पुस अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा गलकोट समाज जापानले ओसाका, नागोया र टोकियोमा साङ्गीतिक श्रृङ्खला २०२६ आयोजना गर्ने भएको छ। आफ्नो २० वर्षे सामाजिक यात्रामा बनाएको विश्वास, एकता र समुदायप्रति समर्पणलाई अझ मजबुत बनाउन यस वर्षको कार्यक्रमलाई विशेष महत्व दिइएको समाजले जनाएको छ । जापानलाई कर्मस्थान बनाएका गलकोटेहरुको सन् २००६ मा […]