धवलागिरि बहुमुखी क्याम्पसको ६३औँ वार्षिकोत्सव सुरु
बागलुङ, २ माघ धवलागिरि बहुमुखी क्याम्पसको ६३औँ वार्षिकोत्सव शुक्रबारदेखि विविध कार्यक्रमसहित मनाउन सुरु गरिएको छ । पहिलो दिन पत्रकार भेटघाट, प्राध्यापक, कर्मचारी, स्ववियु र पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल, स्वास्थ्य शिविरलगायतका कार्यक्रम गरिएको क्याम्पसले जनाएको छ । यही माघ ९ गते वसन्त पञ्चमीका दिन वार्षिकोत्सव मूल समारोह आयोजना गरिने क्याम्पस प्रमुख सहप्राध्यापक डा सुर्दशन सिलवालले जानकारी दिए […]