निर्वाचन आचारसहिंता पालना गर्ने सर्वपक्षीय प्रतिबद्धता
पोखरा, ६ माघ कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकारलगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसहिंता सम्बन्धी सर्वदलीय/सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको हो । नेपाली काँग्रेस, कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सफल पार्नु सबैको दायित्व […]