पत्रकार महासङ्घ बागलुङलाई जेसीजको सम्मान
बागलुङ, १९ पुस नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखालाई बागलुङ जेसीजमा स्थापित ‘सजना केसी महतो स्मृति कोष’ बाट सम्मान गरिएको छ । बागलुङ जेसीजको ४८औँ पदस्थापन तथा सम्मान समारोहमा शुक्रबार नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, कोषका संरक्षक गणेश महतोलगायतले पत्रकार महासङ्घका अध्यक्ष राम थापालाई दोसल्ला र सम्मानपत्र प्रदान गरेका हुन् । बागलुङ जेसीजका कार्यक्रम तथा […]