बागलुङमा डेंगु संक्रमण तीव्र, संक्रमितको संख्या ६ सय ४६ पुग्यो
बागलुङ, ८ भदौ बागलुङमा साउनयता डेंगु संक्रमण तीव्र गतिमा फैलिएको छ। जिल्लाका नगरपालिका तथा गाउँपालिकामा हालसम्म ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै काठेखोला गाउँपालिकामा ४५, गलकोट नगरपालिकामा […]