शङ्खधर सहकारीको साधारणसभामा विद्यार्थी र ज्येष्ठ नागरिक सम्मानित
बागलुङ, २७ पुस शङ्खधर बहुमुखी सहकारी संस्था लि., बागलुङको २३औँ वार्षिक साधारणसभामा कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । छात्रातर्फ बागलुङ नगरपालिका–३ का उपासना राजभण्डारी र छात्रातर्फ बानपा–२ का बिप्सन श्रेष्ठ सम्मानित भएका हुन् । बानपा–३ का क्याट्रिना शाक्य, बानपा–४ का प्रिथा श्रेष्ठ, बानपा–३ का नशिवा श्रेष्ठ, समर्पण […]