लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
बागलुङ, ९ मङ्सिर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बागलुङमा सुरु भएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित सुरु भएको उक्त अभियानको पहिलो दिन मङ्गलबार बागलुङ बजारमा सचेतनामूलक प्रभातफेरीको आयोजना गरिएको हो । बागलुङ नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न विभिन्न सङ्घसंस्था, राजनीतिक दलसम्बद्ध महिला सङ्गठनका प्रतिनिधि, आमा समूह, […]