राससकर्मी पौडेल सम्मानित
राससकर्मी पौडेल सम्मानित पोखरा, १८ भदौ पत्रकारिताकामार्फत पोखरा र आसपासका पर्यटकीय गन्तव्यस्थलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय समाचार समिति (रासस), बागमती प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेल पोखरा पर्यटन परिषद्द्वारा सम्मानित हुनुभएको छ । बुधबार पोखरा आयोजित परिषद्को २६औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशनका अवसरमा उहाँलाई नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल र परिषद्का […]