गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड जेठ १५ र १६ गते बागलुङमा हुने
बागलुङ, ७ जेठ सोह्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ १५ र १६ गते बागलुङमा हुने भएको छ । प्रतियोगिताको व्यवस्थापकीय तयारीलाई तीब्र पारिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लाबाट गरी झण्डै ११ सय खेलाडी सहभागी हुने परिषद्का सदस्यसचिव श्रीधर शर्माले जानकारी दिनुभयो । डेढ सयको संख्यामा अफिसियल […]