बागलुङ–३ का वडाध्यक्ष केसीले राजीनामा फिर्ता लिए
बागलुङ, ३० भदौ जेन्जी आन्दोलनका क्रममा सरकारले गरेको दमनको विरोध गर्दै सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी केसी वडाध्यक्षको जिम्मेवारीमा फर्केका छन् । जेन्जी आन्दोेलनलाई समर्थन गर्दै केही दिनअघि उनले वडाध्यक्ष र नेपाली काँग्रेस निकट तरुण दलको पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका थिए । वडाध्यक्ष केसीले जेन्जी आन्दोलन […]