सवारी सुरक्षाका लागि ‘मापसे’ चेकजाँचमा प्रहरी सक्रिय
पोखरा, ११ फागुन सवारी दुर्घटना न्यूनीकरणका लागि कास्की प्रहरीले मादक पदार्थ सेवन ९मापसे० चेकजाँचलाई तीव्र पारेको छ । केही दिनअघि ‘मापसे’ गरी स्कूल बस चलाउने १० जना चालकलाई नियन्त्रणमा लिएको प्रहरीले आइतबार पोखराबाट छ जना सार्वजनिक सवारीसाधनका चालकलाई ‘मापसे’ गरेको आरोपमा पक्राउ गरेको हो । जिल्ला ट्राफिक कार्यालय र वडा प्रहरी कार्यालय राम बजारको संयुक्त […]