मापसे गरी स्कुल बस चलाउने दस चालक पक्राउ
पोखरा, ६ फागुन मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय, कास्कीले मङ्गलबार थप पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ । यसअघि सोमबार मापसे गरी पोखरामा स्कुल बस चलाउने पाँच चालक पक्राउ परेका थिए । मङ्गलबार बिहान ट्राफिक प्रहरीसहितको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने रत्नज्योति […]