महायज्ञमा एकै दिन एक करोड एक लाख ९६ हजार संकलन
बागलुङ, २५ कात्तिक बागलुङको निरयघाटमा जारी श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा मंगलबार एकैदिन रु. एक करोड एक लाख ९६ हजार रुपैयाँ सहयोग संकलन गरिएको छ। मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञको चौथो दिन भक्तजनहरूबाट उक्त सहयोग संकलन भएको मानवसेवा आश्रमको वित्त विभागले जनाएको छ। मंगलबार भक्तजनहरूको बाक्लो उपस्थितिले महायज्ञस्थल […]