संविधानको रक्षा र कार्यान्वयनमा सबैको भूमिकाको खाँचो – मख्यमन्त्री पाण्डे
पोखरा, ३ असोज गण्डकी प्रदेश सरकार का मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताएका छन । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज आयोजना गरेको संविधान दिवस मूल समारोह कार्यक्रममा उहाँले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने […]