जोखिम मोलेर मह सिकार
बागलुङ, ५ जेठ वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ । यतिबेला गण्डकी प्रदेशका पहाडी जिल्लामा मह सिकार भइरहेको छ । अक्करे भिरमा जोखिम मोलेर सिकारीहरु भिरमौरीको मह सिकार गर्न व्यस्त छन् । मह काढ्ने पितापूर्खाको सिपलाई उनीहरुले जीवन्त तुल्याएका छन् । पछिल्लो सयम मह सिकार पर्यटनको पनि हस्सा बन्न थालेको छ । साहसिक […]