भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
पोखरा, ३१ जेठ भारतीय सहर कलकतामा पोखरा र कलकताका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गत शनिबार आयोजित ‘बिटुबी’ एवं ‘सेल्स मिसन’मार्फत पोखरा र कोलकाताबीच पर्यटन साझेदारीलाई अगाडि बढाइएको हो । त्यस क्रममा पोखराका पर्यटन व्यवसायीले […]