बागलुङ महोत्सवमा सपुतले नचाए दर्शक
बागलुङ, २० पुस गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो गृहथलो बागलुङका दर्शकमाझ प्रस्तुत हुनुभयो । बागलुङ महोत्सवको मञ्चमा उहाँलाई बागलुङ उद्योग वाणिज्य सङ्घले उभ्याएको हो । सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका गीतमा झुमे, रमाए । डेढ घण्टा बढी मञ्चस्थ हुनुभएका गायक सपुतले आफ्ना चर्चित गीत ‘बोलमाया…’देखि ‘गलबन्दी…’सम्म प्रस्तुत गर्न भ्याउनुभयो । ‘नमस्कार…’ बोलको […]