बागलुङ महोत्सवमा आठ करोडको कारोबार
बागलुङ, २२ पुस आठौँ बागलुङ महोत्सव मङ्गलबार सकिएको छ । १२ दिनसम्म चलेको महोत्सवमा करिब रु. आठ करोडको कारोबार भएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । करिब चार लाख दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकको दाबी छ । कला, संस्कृतिको संरक्षण, पर्यटन, कृषि, उद्योग तथा व्यापारको प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याएको जनाइएको छ […]