बागलुङमा ‘मेयर कप’ फुटबल हुँदै
बागलुङ, १९ कात्तिक बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मङ्सिर १४ देखि १८ गतेसम्म ‘मेयर कप’ खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी सुरु गरिएको खेल संयोजक सुदीप गौतमले बताए । नगरपालिकास्तरीय उक्त प्रतियोगितामा बढीमा दस टिम सहभागी हुने उनको भनाइ छ । “खुला प्रतियोगिता […]